प्रवासमा ओली पक्षको बचस्व (को कता)

लण्डन । नेकपाको बिभाजन पछि विदेशमा रहेका पार्टी नेता तथा कार्यकर्ताहरु समेत बिभाजित भएका छन् । विदेशस्थित नेकपाको भातृसंस्था प्रवासी नेपाली एकता मंचमा आबद्ध नेताहरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै ओलीको पक्ष र विपक्षमा उभाएका छन् । जारी विज्ञप्ति अनुसार पूर्वएमाले समर्थकहरु अधिकांस ओली पक्षमा लागेका छन् भने पूर्वमाओवादीहरु प्रचण्ड पक्षमा लागेका छन् । ३३ … Continue reading प्रवासमा ओली पक्षको बचस्व (को कता)